बहस
नौलो आवाज खबर पत्रिका
Saturday, July 5, 2014
ताम्सालिङ-नेवा-बागमती प्रदेश - काङ्रेस एमालेको बुझाइमा - Gopal Tamang
ताम्सालिङ-नेवा-बागमती
प्रदेश -
काङ्रेस एमालेको बुझाइमा नेपालमा धेरै खाले पहिचान बोक्ने जातजातिहरुको
मिश्रित बसोबास रहेको हुनाले अब मुलुक संघीयतामा जादा बन्ने प्रदेशहरुको
नाम पनि माथी दिए जस्तो बहुपहिचान झल्किने हुनु पर्छरे । यस्तो नाम राख्यो
भने चाहिँ त्यो प्रदेशमा बसोबास गर्ने सवैको पहिचानको सम्बोधन हुन्छ भन्ने
उनिहरुको तर्क रहेको छ । बहुपहिचान भन्दै दुनियाँमा काहीँ नभाको जात्रा
हाडिगाउमा भने झै नाम राख्नुको पछाडीको प्रमुख उदेश्य र षड्यन्त्र बारे
यहाँ छोटो चर्चा गर्दैछु ।
Friday, July 4, 2014
तर्क विर्तक संघियता : Federalism 10 Questions answers
April 23, 2013 at 8:45pm
तर्क विर्तक संघियता : Federalism Questions answers - प्रमोद श्रेष्ठ१.संघियताले देश टुक्रिन्छ ।
- संघियताले देश टुक्रिन्छ भन्नु मुर्खता मात्रै हो । संघियतामा बिदेश मामिला, सेना अनि मुद्रा केन्द्रिय सरकार अन्तरगत रहने हुँदा फेरि पनि टुक्रिन्छ भन्नु हास्यादपद छ । संघियताले बरु टुक्रिनबाट बचाएको उदाहरण स्वरुप स्पेनलाई लिन सकिन्छ । एकात्मक राज्य प्रणालीको देश ईन्डोनेशियाबाट ईस्ट टिमोर टुक्रियो । त्यसैले टुक्रिने कारण संघियता होइन ।
Subscribe to:
Posts (Atom)